बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म

सारांश

  • नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन बिहान ११ बजेदेखि २ बजेसम्म तय गरिएको जानकारी दिएका छन् ।
  • ‘२०८२ वैशाख १० गतेदेखि आन्दोलनको समय बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलवार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ ।
  • पछिल्लो केहि दिनयता शिक्षक आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।

९ वैशाख,  काठमाडौं–

वैशाख १० गते बुधवारदेखि काठमाडौंको माइतीघर–नयाँ वानेश्वर सडकखण्डमा केन्द्रित शिक्षक आन्दोलन बिहान ११ बजेदेखि २ बजेसम्म हुने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन बिहान ११ बजेदेखि २ बजेसम्म तय गरिएको जानकारी दिएका छन् ।

‘२०८२ वैशाख १० गतेदेखि आन्दोलनको समय बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलवार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो केहि दिनयता शिक्षक आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित