सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
५ पटक हेरिएको
Shares
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउँनुपर्ने हो त्यो नभएको बताएका छन् ।
  • शुक्रबार विश्व सम्पदा संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रालयको मातहतमा रहेर पुरातात्व विभागले जुन हिसाबले काम गरिरहेको छ त्यो पर्याप्त नरहेको बताएका हुन् ।
  • उनले भने, ‘७२ सालभन्दापछि जुन स्थितिले जुन हिसाबले हामीले देखेको छौं ।

५ वैशाख, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउँनुपर्ने हो त्यो नभएको बताएका छन् ।
शुक्रबार विश्व सम्पदा संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रालयको मातहतमा रहेर पुरातात्व विभागले जुन हिसाबले काम गरिरहेको छ त्यो पर्याप्त नरहेको बताएका हुन् ।
उनले भने, ‘७२ सालभन्दापछि जुन स्थितिले जुन हिसाबले हामीले देखेको छौं ।

र जुन हिसाबले हामीले यो सम्पदालाई जोगाउँनुपर्ने थियो । जुन हिसाबले हाम्रो मन्त्रालयको मातहतमा रहेर पुरातत्व विभागले जुन हिसाबले काम गरिरहेको छ पक्कै पनि पर्याप्त चाँही छैन् । सायद बजेटको समस्याले हुन पनि सक्छ ।’
उनले पुरातत्व विभाग र मन्त्रालयबीचमा एक किसिमको द्वन्द्वको अवस्था रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ
धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार  ?
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?