संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख
सारांश
- १५ चैत, काठमाडौं ।
- सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
- कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख देवराज घिमिरेले संसद्का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।

१५ चैत, काठमाडौं ।
सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख देवराज घिमिरेले संसद्का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया