एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४ पटक हेरिएको
Shares
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश

सारांश

  • पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विशेष कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
  • घलेको पार्टी प्रवेशलाई माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
  •   रसुवा जिल्लामा लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका घले एमालेमा राम्रै प्रभाव राख्ने नेता मध्येका एक थिइन् ।

काठमाडौँ, १४ चैतः 

नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य कामीजेमु घले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विशेष कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरेका हुन् । घलेको पार्टी प्रवेशलाई माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

रसुवा जिल्लामा लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका घले एमालेमा राम्रै प्रभाव राख्ने नेता मध्येका एक थिइन् । उनले माओवादी केन्द्रको विचारधारा, पार्टी नीति तथा नेतृत्वप्रति विश्वास राखेर आफू नयाँ पार्टी रोजेका बताइन् । ‘हिजोको आवश्यकता एमाले थियो, आजको आवश्यकता माओवादी केन्द्र हो,’ उनले भनिन्, ‘पार्टीले लिएका नीति तथा कार्यक्रमले जनताको आवश्यकता पूरा गर्ने विश्वासका साथ मैले यो निर्णय गरेको हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जा मन्त्री घिसिङसँग युएनडिपीका प्रतिनिधिको भेटवार्ता
ऊर्जा मन्त्री घिसिङसँग युएनडिपीका प्रतिनिधिको भेटवार्ता
बोक्सी आरोपमा सिङ्गो  परिवारलाई कुटपिट गर्ने तिनजना पक्राउ
बोक्सी आरोपमा सिङ्गो परिवारलाई कुटपिट गर्ने तिनजना पक्राउ
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का