निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र १३, २०८१
|
|
४ पटक हेरिएको
Shares
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण

सारांश

  •   १३ चैत, काठमाडौँ ।
  • संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
  • सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा संजालका साझा धारणाको रुपमा मागपत्र बुझाएका हुन् ।

१३ चैत, काठमाडौँ ।

संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा संजालका साझा धारणाको रुपमा मागपत्र बुझाएका हुन् ।

निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । उक्त विधेयक संघीयता कार्यान्वयनसँग समेत जोडिएको विधेयक हो । कर्मचारीहरूको माग पत्र बुझ्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संयुक्त जनआन्दोलन, संविधान निर्माण, संघियताको प्रशासनिक कार्यान्वयन र जनताको घरदैलोमा सेवा प्रवाह गर्ने कार्यमा महत्वपूर्ण भूमिका रहेको स्मरण गरे । निजामत विधेयक अगाडि बढाउँदा कर्मचारीको वृतिविकास तथा पेशागत अधिकार थप व्यवस्थित गर्न पार्टीको तर्फवाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्‌मन्त्रीको भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्‌मन्त्रीको भेट
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने
रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड