मन्त्रिपरिषद् बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
३ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

सारांश

  • मन्त्रिपरिषद् बैठक आह्वान भएको छ ।
  • सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले जानकारी दिए ।
  • मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ ।

४ चैत, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ । यो मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा रिक्त प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सम्भावना छ ।

वसन्त कुँवर ३० वर्षे सेवाअवधिका कारण सोमबारै सेवानिवृत्त भएका छन् । उनीपछि करिब ७५ हजार फौजको कमान्ड सम्हाल्ने आईजीपी बन्न हालका तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन् ।

सीआईबी प्रमुख तथा एआईजी दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा एआईजी सुदीप गिरी आईजीपीको प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु नपरोस्’
‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु नपरोस्’
दोलखा केन्द्रविन्दु भएर भूकम्प
दोलखा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ