नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
सारांश
- १३ फागुन, काठमाडौँ ।
- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
- मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले नवलपरासी पश्चिमको गुलावपुर भन्ने स्थानमा दुई धार्मिक समुदायबिच झडप भएको र सो क्रममा प्रहरीले गोली चलाएको बताए ।

१३ फागुन, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले नवलपरासी पश्चिमको गुलावपुर भन्ने स्थानमा दुई धार्मिक समुदायबिच झडप भएको र सो क्रममा प्रहरीले गोली चलाएको बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया