सात महिनामा सेनाले गर्यो ५६ वटा बम डिस्पोज
सारांश
- ११ फागुन, काठमाडौं ।
- नेपाली सेनाले सात महिनामा ५६ वटा बम डिस्पोज गरेको छ।
- आइतबार जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाले ५६ वटा आइइडी बम डिस्पोज गरेको जानकारी दिएको हो।

११ फागुन, काठमाडौं । नेपाली सेनाले सात महिनामा ५६ वटा बम डिस्पोज गरेको छ। आइतबार जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाले ५६ वटा आइइडी बम डिस्पोज गरेको जानकारी दिएको हो।

त्यस्तै ६ वटा होक्स डिस्पोज गरिएको छ। यो विवरण गत साउन महिनादेखि अहिलेसम्मको हो। सेनाको बम डिस्पोजल टिमले विभिन्न ठाउँमा सुरक्षित साथ डिस्पोज गर्दै आएको सेनाले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया