रास्वपाद्धारा प्रतिनिधि सभाको बैठक अवरोध

Raju Yadav Raju Yadav
|
शुक्रबार, माघ १८, २०८१
|
|
३ पटक हेरिएको
Shares
रास्वपाद्धारा प्रतिनिधि सभाको बैठक अवरोध

सारांश

  •   १८ माघ,  काठमाडौं ।
  • प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ ।
  • प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ ।

 

१८ माघ,  काठमाडौं । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?