पूर्वाधार विकास समितिको बैठक बस्दै
सारांश
- १६ माघ, काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।
- बैठक बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
- बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
१६ माघ, काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया