अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
सारांश
- ७ माघ, कैलाली – धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन २२० मिलिग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
- धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने भारतको पलिया घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
- अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

७ माघ, कैलाली – धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन २२० मिलिग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने भारतको पलिया घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया