प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
सारांश
- २९ पुस, भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ।
- भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ।
- कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्।

२९ पुस, भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ। कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्। उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया