बलात्कारको आरोपमा एक युवक पक्राउ
सारांश
- १६ पुस, धनकुटा ।
- धनकुटामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
- चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु पक्राउ परेका हुन् ।
१६ पुस, धनकुटा ।धनकुटामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार पक्राउ गरे हो।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया