माधवलाई भेटेपछि वामदेवले भने- नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ

Raju Yadav Raju Yadav
|
सोमबार, पौष १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
माधवलाई भेटेपछि वामदेवले भने- नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ

सारांश

  •   १५ पुस, काठमाडौं ।
  • नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोमबार आफ्ना पुराना सहयात्री माधव नेपालसँग भेट गरेका छन् ।
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले पुराना संस्मरणहरू पुनर्जीवित भएको बताएका छन् ।

१५ पुस, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोमबार आफ्ना पुराना सहयात्री माधव नेपालसँग भेट गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले पुराना संस्मरणहरू पुनर्जीवित भएको बताएका छन् ।

अध्यक्ष नेपालसँगको भेटपछि गौतमले भनेका छन्, ‘पुराना संस्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’ साथै, उनले आफू एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको पनि बताए । एक नेताका अनुसार आजको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए । एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीमा खुल्यो भर्ना
नेपाल प्रहरीमा खुल्यो भर्ना
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर