रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
सारांश
- ४ पुस, काठमाडौं ।
- डा.
- निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् ।
४ पुस, काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् । हिजो (बुधबार) रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’ फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया