प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी

सारांश

  •   २९ मंसिर, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन्।
  • प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ता तोकिएको जनाएको छ।
  • एसएसपी अधिकारीलाई मोबाइल नम्बर ९८५१२९२१११ वा इमेल ठेगानामा सम्पर्क गर्न सकिन्छ।

 

२९ मंसिर, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन्।

प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ता तोकिएको जनाएको छ। एसएसपी अधिकारीलाई मोबाइल नम्बर ९८५१२९२१११ वा इमेल ठेगानामा सम्पर्क गर्न सकिन्छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ