एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
सारांश
- २२ मंसिर, काठमाडौं ।
- एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सका विवेक यादवले अर्धशतक पूरा गरेका छन् ।
- विवेकले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् ।
२२ मंसिर, काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सका विवेक यादवले अर्धशतक पूरा गरेका छन् ।

विवेकले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया