जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

सारांश

  •   २१ मंसिर, तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार १ सय ६५ रूपैयाँ, ३ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।
  •  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२१ मंसिर, तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार १ सय ६५ रूपैयाँ, ३ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन