बेइजिङ पुगे प्रधानमन्त्री ओली,
सारांश
- १७ मंसिर, काठमाडौँ।
- प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।
- सोमबार बिहान ४ दिने औपचारिक भ्रमणका लागि चीनप्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थल बेइजिङ पुगेका हुन् ।
१७ मंसिर, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । सोमबार बिहान ४ दिने औपचारिक भ्रमणका लागि चीनप्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थल बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन्। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया