पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
२ पटक हेरिएको
Shares
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

सारांश

  •   ७ मंसिर, काठमाडौं ।
  • पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् ।
  • १६ जना गम्भीर घाइते भएका छन् ।

७ मंसिर, काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् ।

आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन ।बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध