माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने

Raju Yadav Raju Yadav
|
सोमबार, मंसिर ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने

सारांश

  •   ३ मंसिर, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।
  •   महाधिवेसनवाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखी आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ ।

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।  महाधिवेसनवाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखी आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ ।

साथै, मंशिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।  सो पार्टीको गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २–७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
भारतको सिमलामा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृ*त्यु, २ घाइते
भारतको सिमलामा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृ*त्यु, २ घाइते
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात
नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात