मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
४० पटक हेरिएको
Shares
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने

सारांश

  • मधेस प्रदेश सरकारले यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने भएको छ ।
  • आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा महतोसहित सना प्रवीण र अलिशा कुमारी यादवलाई नगदसहित सम्मान गर्ने लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
  • खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।

१ मंसिर, जनकपुरधाम । मधेस प्रदेश सरकारले यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने भएको छ ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा महतोसहित सना प्रवीण र अलिशा कुमारी यादवलाई नगदसहित सम्मान गर्ने लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...