वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित

सारांश

  • इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।
  • गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।
  • वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.

२६ कार्तिक, काठमाडौं । इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। यो जितपछि इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन

धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति

कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री

लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान

करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...