सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?

Raju Yadav Raju Yadav
|
बुधबार, कार्तिक ७, २०८१
|
|
३ पटक हेरिएको
Shares
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?

सारांश

  •   ७ कार्तिक, काठमाडौं ।
  • सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ ।
  • सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

 

७ कार्तिक, काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?