बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
सारांश
- १८ असोज, काठमाडौं।
- हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।
- अन्य एक सय ७७ जना घाइते भएका छन् ।
१८ असोज, काठमाडौं। हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।
अन्य एक सय ७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
यहीँ अश्विन ११ र १२ गते भएको भारी वर्षाका कारण आएकफ बाढीपहिरोमा परी देशभर जनधनको क्षति भएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया