गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण
सारांश
- ८ असोज , गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।
- उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
- पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ ।
८ असोज , गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।

उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया