प्रतिनिधि सभा को बैठक आज पनि बस्दै

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र २६, २०८१
|
|
३ पटक हेरिएको
Shares
प्रतिनिधि सभा को बैठक आज पनि बस्दै

सारांश

  •   काठमाडौ।
  • आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
  • संघीय सम्स्स्द सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।

 

काठमाडौ। आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।संघीय सम्स्स्द सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?