तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२ पटक हेरिएको
Shares
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु

सारांश

  •   ६ भदौ , काठमाडौँ ।
  • तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
  • सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।

 

६ भदौ , काठमाडौँ । तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।  उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । अहिले उद्धार कार्य जारी रहेको थापाले बताए ।

शुक्रबार तनहुँको मर्स्याङ्दी नदीमा बस खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?