ललितपुरको कुम्भेश्वरमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
ललितपुरको कुम्भेश्वरमा आगलागी

सारांश

  •   ३ भदौ, काठमाडौं ।
  • ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ ।
  • आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

 

३ भदौ, काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ ।

आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन् । आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो ।  त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । विस्तृत विवरण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?