विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ

सारांश

  •   २३ साउन,काठमाडौं।
  •   विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका ६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

२३ साउन,काठमाडौं।  विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका ६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भएको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
प्रतिनिधिसभाबाट स्वीकृत भयो सुशासन अध्यादेश
प्रतिनिधिसभाबाट स्वीकृत भयो सुशासन अध्यादेश
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
दश महिनामा प्रदेश सरकारहरुले गरे रु एक खर्ब खर्च
दश महिनामा प्रदेश सरकारहरुले गरे रु एक खर्ब खर्च