त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।
- सोमबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा आपतकालीन उद्धार अभ्यास गरिएको हो ।
- अभ्यासमा हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।
२८ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।
सोमबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा आपतकालीन उद्धार अभ्यास गरिएको हो । अभ्यासमा हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।
तस्वीरहरू:-
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?













प्रतिक्रिया