रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ६, २०८१
|
|
२ पटक हेरिएको
Shares
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा

सारांश

  •   ६ जेठ, काठमाडौं ।
  •  प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
  • संसद् भवन परिसरकै ल्होत्से हलमा थापाले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

६ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

संसद् भवन परिसरकै ल्होत्से हलमा थापाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । संसद्‌मा बोल्दै गृहमन्त्री लामिछानेले सूचना विदेशीलाई बेच्नेदेखि, बाख्रा पालन गर्दासमेत गगनले घोटाला गरेको आरोप लगाएका थिए । आफूमाथि सहकारी प्रकरणमा व्यक्ति केन्द्रित छानबिन समिति बने कांग्रेसका थुप्रै नेताविरुद्ध पनि छानबिन गर्नुपर्ने विषय लामिछानेले उठाएका छन् । रविले बोलेपछि संसद्‌मा कांग्रेसको तर्फबाट बोल्न खोजे सभामुखले समय नदिइ संसद् बैठक स्थगित गरेपछि कांग्रेसले धारणा सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार
दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो