मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ९, २०८०
|
|
३ पटक हेरिएको
Shares
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)

सारांश

  • ९ पुस, काठमाडौं ।
  • संस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्री सुदन किरातीविरुद्ध सनातन धर्मावलम्बी नेपालीको आयोजनामा आज सोमबार काठमाण्डुमा भव्य प्रदर्शन भएको छ ।
  • सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

९ पुस, काठमाडौं । संस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्री सुदन किरातीविरुद्ध सनातन धर्मावलम्बी नेपालीको आयोजनामा आज सोमबार काठमाण्डुमा भव्य प्रदर्शन भएको छ ।

सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग रहेको छ । मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्‍याली गरेका छन । केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो
आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो
दाङमा बस दुर्घटना : २ जनाको मृ*त्यु, ३५ घाइते
दाङमा बस दुर्घटना : २ जनाको मृ*त्यु, ३५ घाइते
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो