प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २८, २०८०
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सारांश

  • २८ मंसिर, काठमाडौँ ।
  • प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
  • बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

२८ मंसिर, काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । बिहीबारको  मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?