काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ९, २०८०
|
|
२ पटक हेरिएको
Shares
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

सारांश

  • ९ असोज, दाङ।
  • दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।
  • काठमाडौंबाट सुर्खेत जादै गरेको कर्णाली  प्रदेश०२–००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

९ असोज, दाङ। दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेत जादै गरेको कर्णाली  प्रदेश०२–००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका यात्रुहरुको उपचारका लागि लमही अस्पताल पठाउने थालिएको छ । बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकमा  पल्टिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ