सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ३०, २०८०
|
|
१ पटक हेरिएको
Shares
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू

सारांश

  • ३० भाद्र, कपिलवस्तु ।
  • कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।
  • नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्र लाल बन्जाडे, अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु प्रसाद बेल्बासे, नेकपा माओबादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव हजरत अली लगायत रहेका थिए।

३० भाद्र, कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।

नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्र लाल बन्जाडे, अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु प्रसाद बेल्बासे, नेकपा माओबादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव हजरत अली लगायत रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले मधेसी जनता बिना वर्दीका सिपाही हुन। कार्यक्रममा बोल्दै रूद्रलाल बन्जाडेले शुसासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढ्नुपर्ने, भ्रष्टाचार विरूद्धको अभियान सबै जनसमुदाय मिलेर लाग्नुपर्ने, मुश्लिम, मधेसी, महिला, दलित लगायतका हक अधिकारका निम्ति संगठीत भइ लाग्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खानले पार्टीका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल( प्रचण्डले ) पार्टीका साथी हरूलाई गरीब जनताको घरघरमा पुगेर पार्टी लाई थप मजबूत बनाई जनताको भलाईको काम गर्न निर्देशन गरे बमोजिम आफूहरू काम गरि रहेको बताए।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले कार्यक्रममा उपस्थित सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयनगरको गणेशपुरमा माओबादी केन्द्रका साथीहरू संघर्ष गरेको ठांउ तथा इतिहास बोकेको ठांउ रहेको बताउदै सरकार माओबादी केन्द्रकै नेतृत्वको सरकारले सहिद हरूको सपना साकार गरेर छाड्ने बताए।

कार्यक्रममा बोल्दै बिष्णु प्रसाद बेल्वासेले हिजो पनि माओबादी जनताको अधिकार दिलाउन लडेको थियो आज पनि जनता लाइ पूर्ण अधिकार दिलाउनका लागि निरन्तर संघर्षमा नियमित लागेको बताए।
कार्यक्रममा बोल्दै हजरत अलीले माओबादी केन्द्रले मुस्लिम, मधेसी लगायत सबैको अधिकार दिलाएको छ हाम्रो पार्टीको बारेमा जो संग जति पनि छलफल गर्न सक्ने बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नुरुल खानले माओबादी केन्द्र विजयनगरमा कमजोर हुने छैन्। अब विजयनगर माओबादी केन्द्रमै हुने जिक्र गरे।

कार्यक्रममा विजयनगर गाँउ पालिकाका लगभग सयौँको संख्यामा अरू पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेको आयोजकले जनाएको छ। कार्यक्रम संचालन सुदिप सारूले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु
विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?