खोलामा डुबेर एक किशोरको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २, २०८०
|
|
१ पटक हेरिएको
Shares
खोलामा डुबेर एक किशोरको मृत्यु

सारांश

  • २ असार, पाल्पाको तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
  • तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
  •   मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार छन्।

२ असार, पाल्पाको तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।  मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार छन्।

उनी शनिबार मध्यान्हमा तिनाउ खोलामा पौडी खेल्नेक्रममा अचानक डुबेर बेपत्ता भएका थिए। उक्त खबर पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई साढे १ बजे अचेत अवस्थामा फेला पारेको थियो। उद्धार गरी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको थियो।  त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
मध्यराति डडेलधुरामा  बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते