भारतको केरलामा डुङ्गा पल्टिंदा २१ जनाको मृत्यु।

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २५, २०८०
|
|
२ पटक हेरिएको
Shares
भारतको केरलामा डुङ्गा पल्टिंदा २१ जनाको मृत्यु।

सारांश

  • भारतको केरलामा डुङ्गा पल्टिंदा २१ जनाको मृत्यु।
  • काठमाडौं।
  • भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ ।

भारतको केरलामा डुङ्गा पल्टिंदा २१ जनाको मृत्यु।

काठमाडौं।

भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ । केरलाको मलप्पुरममा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

https://press4k.com/
डुङ्गामा कति जना यात्रु थिए भन्ने खुलेको छैन । केरलाका मुख्यमन्त्री विजय पिनारईले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनु भएको छ । उहाँले आज दुर्घटनास्थलको निरीक्षण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
https://press4k.com/
यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?