समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

४ वैशाख, तनहुँ ।  पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको…