समाचार

युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु

३ असार, काठमाडौं । रुसले पछिल्ला हप्ताहरूमा युक्रेन विरुद्ध हवाई आक्रमणहरू तीव्र पारेको छ। युक्रेनी अधिकारीहरूले मंगलबार युक्रेनको राजधानी किभमा…