समाचार

एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

१५ असार, काठमाडौं । मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ…