समाचार

कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ

१ साउन, काठमाडौं । कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।…