राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने

१६ असोज, काठमाडौँ। सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको…