राजनीति

जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

३० भदौ,  काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ…