अन्तर्राष्ट्रिय
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
२२ असोज, भारतीय राजदूतावास काठमाडौँले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई राहत सामग्री हस्तान्तरण गरेको छ। राजदूतावासका द्वितीय सचिवद्वय…
