अन्तर्राष्ट्रिय
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
४ जेठ, काठमाडौं । भारतले शनिबार बंगलादेशबाट तयारी पोसाक र प्रशोधित खाद्य वस्तुलगायत केही वस्तुहरूको आयातमा बन्दगाह प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको…
