अपराध

काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ

१८ जेठ, काठमाडौं ।  काठमाडौं महानगरपालिका-२६, पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको…