दुर्घटना

कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

  ५ जेठ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।…