दुर्घटना

टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ

१३ भदौ ,काठमाडौँ —अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ…