२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
१०० पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७१, सिसिटिभिमार्फत २९, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा ६०, हर्न निषेधमा ६, लेन क्रसमा १६, अवस्था ठिक नभएको ३५ र अन्यमा ४२५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७१, सिसिटिभिमार्फत २९, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ६०, हर्न निषेधमा ६, लेन क्रसमा १६, अवस्था ठिक नभएको ३५ र अन्यमा ४२५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...